‘आमा बेच्नु पर्यो भने यदि कतै लौ मुल्य तोक्छौ कति ?’ : कवि सुदेश सत्याल (भिडियो हेर्नुहोस्)

बढ्यो खै भाउ मायाकाे बढाए पाे मजा हुन्छ ! कसैकाे याद अाइ छट्पटाए पाे मजा हुन्छ !!

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा युवाकवि सुदेश सत्यालले आफ्ना आधा दर्जनजति कविता सुनाए । छन्द कवि सत्यालले “दार्जलिङमाथि यौटा कविता” , “सस्तो भयो जीवन”, “ताली नमार्नू अब” लगायतका कविताहरु लयबद्ध रुपमा सुनाए भने अर्का गद्य कवि प्यासीले “मृत्युको सौन्दर्य”, “पत्करहरु” , “अराजक प्रेम” लगायतका कविताहरु वाचन गरे । ‘ताली नमार्नु’ भन्दै सुदेश सत्यालले कविता मार्फत देशको आत्मा कसरी रुदै छ भनेर पनि सुनाए , यस्तो शक्तिशाली कविता जहाँ देश कसरी रुयो यसमा हामी भेडा जनता ताली मारेर यो देशलाई कसरी भडखालोमा ठेलेका छौ भनेर सुनाए सुदेशले | हेर्नुहोस् भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।