भगवानको आँखा भईदियो सिसि क्यामेराको यो भिडियो !
उनि देवी ज्ञवाली, २०६२ सालमा पेशाले चाटर एकाउण्टेन्ट गुल्मीका शंकर ज्ञवालीसंग उन्को बिवाह भयो । एक छोराका बुवा भएका शंकरले बिवाह पछि देवीसंग राम्रो ब्यावहार गरेन्न । उनि अन्यकेटीहरुसंग लाग्ने घरमा आएपनि रक्सी सेवन गरि कुटपिट गर्ने गरेपछि उनिहरु विच राम्रो सम्बन्ध रहेन । यस्तैमा २०६६ सालमा शंकर ज्ञवालीले देवीलाई छाडिदिए । शंकरले आफु पत्नी पीडित भएको भन्दै मिडियामा समाचारहरु पनि प्रकाशित गराए । यति मात्र होईन, शंकरले पत्नी पीडितसंगनै खोलेर उन्लाई बदनाम गर्न सवै प्रयत्न गरेको देवि बताउछिन् ।


