ब्रेकिङ न्यूज : काठमाडौंबाट गएको विमान सोलुखुम्बुमा दुर्घटना

काठमाडौं, १३ जेठ । गोमा एयरको विमान दुर्घटनामा परेको छ । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक र सहचालक घाइते भएको खबर छ । बिमानमा रहेका परिचारिकालाई काठमाडौ ल्याउने तयारी भइरहेको छ । ‘बिमान लुक्ला बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । बिमानमा तीन जना रहेका थिए । एक जना पाइलट,एक जना को पाइलट र एकजना एयर होस्टेज रहेका थिए । दुवै पाइलट सकुशल रहेको गोमा एयरले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।