स्वतन्त्र उम्मेद्वार मृत अवस्थामा भेटिए

रुपन्देही। रुपन्देहीका एक स्वतन्त्र उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

फाइल फोटो

स्थानीय तहको निर्वाचनमा रुपन्देही कोटही गाउँपालिका १ सिपुवाबाट स्वतन्त्र रुपमा सदस्यको लागि उम्मेदवार उठेका मुराली मल्लाहा आफ्नै घरमा मृत भेटिएका हुन् ।

५७ बर्षिय मल्लाहा शनिबार राती खाना खाएर सुतेकोमा बिहान हेर्दा मृत अवस्थामा भेटिएको बताइएको छ ।

प्रहरीको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।