परिवारद्वारा घरवाट निकालिएकी ‘स्तन क्यान्सर’ पीडित महिलाको कहाली लाग्दो भिडियो कुराकानी हेर्नुहोस
४ बर्षिकी भएकी छोरीको अहिले सम्म न्वारन पनि गरेको छैन न त छोरीको मुख हेर्न उनका बाबु नै आए । काखकी ४ बर्षकी ती सानी छोरीलाई पनि थाहा छ आमाको पिडा ? तर उनि भन्छिन् मलाई आमाको खुब मायाँ लाग्छ ! अत्यत दुखद यो भिडियो हेर्नुहोस र यी क्यान्सर पिडित महिला र त्यो बच्चाको काख नछुटोस भनि देख्न चाहनेले सक्दो सहयोग गरिदिनु होला !
स्तन क्यान्सर पीडित महिला भन्छिन्, मलाई बचाउनुहोस, परिवारले घरवाट निकाले, लोग्नेले सौता हाले । अहिले सिनो जस्तो गन्हाउने भएर हिड्नु परेको छ ।
सके सहयोग गर्नुहोस नसके धेरै भन्दा धेरै शेयर गरिदिनु होला ता की कुनै दयालु मानिसले उनको यो पिडा देखेर केहि आर्थिक सहयोग गरि उनलाई उपचार गराउने छ, बाँकि तलको भिडियोमा हेर्नुहोस ।


