१२:५० बजे मध्यराती इटहरीमा आगलागी, आगो अझै नियन्त्रण बाहिर
इटहरी, आषाढ ३० । इटहरी उपमहानगरपालिका पश्चिमलार्इन स्थित बिराट अायुरबेद एवं बालाजी मार्वल एन्ड सेनेटरीमा भिषण अागलागी भइरहेकाे छ ।
१२:५० मा सुरू भएकाे अागाे २ बजे सम्ममा अझै नियन्त्रण बाहिर रहेकाे छ । इटहरी , धरान, इनरूवा, विराटनगरका ५ वटा दमकलहरूले अागाे नियन्त्रण प्रयास जारीरहेकाे छ ।
विध्यूत सर्ट भएर अासंका गरिएकाे उक्त अालगाी नियन्त्रण गर्न नेपाल प्रहरी, शसत्र पहरी एवं सर्वसाधारणहरूकाे बाक्लाे उपस्थिती रहेकाे छ ।

– पूर्वेली न्यूज ।


