जंगलमा माटोमुनि गाडेको नवजात शिशुको २४ घण्टापछि जीवितै उद्धार

एजेन्सी । ब्राजिलको कर्टिबमा एकजना मानिसले २४ घण्टापछि जंगलबाट एउटा गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेका छन् ।

यस घटनाका तस्बिरहरु हाल सामाजिक सञ्जालहरुमा विश्वव्यपी रुपमा भाइरल भइरहेका छन् । समाचारका अनुसार कर्टिबबासी एक महिलाले लुसिन्डा फेरिरा गुइमारेस नाम गरेकी उनकी छिमेकी महिलालाई बिहानै कतै जाँदै गरेको देखिन् । गुइमारेस त्यससमय गर्भवती थिइन् । तर बेलुकी जब उनी घर आइन् तब उनको कपडा रगतले लत्पतिएको थियो र शरीरको आकार पनि साबिकको तुलनामा सानो थियो । यति देखेपछि उक्त महिलालाई गुइमारेसप्रति शंका उत्पन्न भयो र उनले आसपासका क्षेत्रहरुमा खोजतलाश सुरु गरिन् ।

खोजतलाश कै क्रममा उनले जंगलको एउटा रुखको मुनि झिँगाहरु भनभनाइरहेका थिए र त्यहाँ एउटा शिशुको टाउको थियो । त्यसपश्चात ती महिलाले तुरुन्तै प्रहरीलाई जानकारी दिइन् । त्यस समय सबैलाई शिशु जिउँदो छैन भन्ने लागेको थियो तर जब शिशुलाई खाडलबाट बाहिर निकालियो तब त्यो रुन थाल्यो ।

त्यसपश्चात त्यसलाई सरसफाई गरेर र उसको बुबाको हातमा प्रहरीले सुम्पियो र आमालाई गिरफ्तार गरियो । ती महिला गुइमारेसले नजिकैको जंगलमा उक्त नवजात शिशुलाई जन्म दिएकी थिइन् र त्यसलाई जिउँदै पुरेकी थिइन् ।यसरी जन्मको २४ घण्टासम्म माटो मुनि गाडिएपनि शिशुको स्वाथ्यमा कुनै खराबी नआई बाँच्नु सबैको आश्चर्यको विषय बनेको थियो । यसका बारेमा प्रहरी तथा चिकित्सकहरु ३ कारण बताएका थिए ।

प्रहरीले त्यस समय पानी परेको कारणले शिशुको शिरको माटो बगाएको हुँदा उसको टाउको बाहिर निक्लेर उसलाई साँस फेर्न सम्भव भएको थियो । दोस्रोमा चिकित्सक कारण देखाउँदै भने शिशुको शरीरमा जेलिएका सालनालले उसलाई रगतको कमी हुन दिएन र उक्त सालनालकै कारणले शिशुको शरीरमा २४ घण्टा नै पोषण तत्वको कमी हुन पाएन । हाल उक्त शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ।

यस घटनाका तस्बिरहरु हाल सामाजिक सञ्जालहरुमा विश्वव्यपी रुपमा भाइरल भइरहेका छन् । समाचारका अनुसार कर्टिबबासी एक महिलाले लुसिन्डा फेरिरा गुइमारेस नाम गरेकी उनकी छिमेकी महिलालाई बिहानै कतै जाँदै गरेको देखिन् ।गुइमारेस त्यससमय गर्भवती थिइन् । तर बेलुकी जब उनी घर आइन् तब उनको कपडा रगतले लत्पतिएको थियो र शरीरको आकार पनि साबिकको तुलनामा सानो थियो । यति देखेपछि उक्त महिलालाई गुइमारेसप्रति शंका उत्पन्न भयो र उनले आसपासका क्षेत्रहरुमा खोजतलाश सुरु गरिन् ।

खोजतलाश कै क्रममा उनले जंगलको एउटा रुखको मुनि झिँगाहरु भनभनाइरहेको देखिन् । जब उनले त्यसको नजिक गएर हेरिन् त्यहाँ एउटा शिशुको टाउको थियो । त्यसपश्चात ती महिलाले तुरुन्तै प्रहरीलाई जानकारी दिइन् । त्यस समय सबैलाई शिशु जिउँदो छैन भन्ने लागेको थियो तर जब शिशुलाई खाडलबाट बाहिर निकालियो तब त्यो रुन थाल्यो ।

त्यसपश्चात त्यसलाई सरसफाई गरेर र उसको बुबाको हातमा प्रहरीले सुम्पियो र आमालाई गिरफ्तार गरियो ।वास्तवमा ती महिला गुइमारेसले नजिकैको जंगलमा उक्त नवजात शिशुलाई जन्म दिएकी थिइन् र त्यसलाई जिउँदै पुरेकी थिइन् ।यसरी जन्मको २४ घण्टासम्म माटो मुनि गाडिएपनि शिशुको स्वाथ्यमा कुनै खराबी नआई बाँच्नु सबैको आश्चर्यको विषय बनेको थियो । यसका बारेमा प्रहरी तथा चिकित्सकहरु ३ कारण बताएका थिए ।

प्रहरीले त्यस समय पानी परेको कारणले शिशुको शिरको माटो बगाएको हुँदा उसको टाउको बाहिर निक्लेर उसलाई साँस फेर्न सम्भव भएको थियो । दोस्रोमा चिकित्सक कारण देखाउँदै भने शिशुको शरीरमा जेलिएका सालनालले उसलाई रगतको कमी हुन दिएन र उक्त सालनालकै कारणले शिशुको शरीरमा २४ घण्टा नै पोषण तत्वको कमी हुन पाएन । हाल उक्त शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।