कोदालो प्रहार गरी श्रीमानको हत्या गर्ने पक्राउ

म्याग्दी, ४ साउन । आफ्नै श्रीमानलाई कोदालो प्रहार गरी मारेको अभियोगमा मालिका गाउँपालिका–२ धुलाबाङ बस्ने २५ बर्षीया रञ्जना जि.सी.लाई प्रहरीले पक्राउ गरेको छ ।

जि.सि.ले मंगलबार राति आफ्नै ३४ बर्षीय श्रीमान शिब जि.सी.लाई टाउकोमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

पारिवारीक झगडामा उनले श्रीमानको हत्या गरेकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।