सीटीईभीटी प्रबेश परिक्षामा अनियमितता भएको भन्दै अनेरास्वबियुद्वारा ध्यानाकर्षण (विज्ञप्ती सहित)

चितवन, ८ साउन । सीटीईभीटी द्वारा डिप्लोमा अध्ययनका लागी साउन ७ गते लिईएको प्रबेश परीक्षामा अनियमितता भएको भन्दै अनेरास्वबियु प्रबिधिक जिल्ला समन्वय कमिटी चितवनले आपत्ति जनाएको छ।

प्रबिधिक जिल्ला समन्वय कमिटीका कार्यवाहक अध्यक्ष डायमण्ड पोखरेल लगायतको टाेलिले अनियमितताबारे छानबीन गर्नको लागी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, सीटीईभीटी मध्यक्षेत्र प्रमुख लगायत लाई बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖