नापी कार्यालयबाट जग्गा नाप्ने क्रममा पोखरामा लफडा, यसरी टोकी-टोकी फिता चुडाईदिए – हेर्नुहोस् भिडियो

पोखरा लेखनाथ वडा नं १५ मा जग्गा बिबादको कारण जग्गा धनीबीच झडप भएको छ । जग्गाको बिबाद पहिलेबानै भएको र नापी कार्यालयबाट पनि कर्मचारी खटाईएर नाप्ने क्रममा झडप भएको हो । प्रहरी स्थानीयबासी र नापी कार्यालयका कर्मचारी समेत उपस्थित ठाउमा दुई जग्गा धनीबीच झडप भएको थियो । झडपको सरुवात दुई पक्षिय महिलाबाट भएको भिडियोमा देख्न सकिन्छ तर पछि पछि भने एक युवकले महिलाको ढाडमा लात्ती प्रहार गरिरहेको दृश्य पनि देखिन्छ । महिला पुरुष सबै लडाईमा सामेल भएपछि प्रहरीलाई समेत सम्हाल्न मुस्किल भएको थियो । नापी कार्यालयले जग्गा नाप्न खोज्दा एक महिलाले नाप्ने फित्ता नै मुखमा हालेर चपाएकी थिईन् ।

https://youtu.be/3zTYIwO54S0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।