सरकार ! स्वदेशमै काम गरेर खान दे – भन्दै निस्के जनता सडकमा ! – भिडियो सहित

काठमाडौं, भदौ २४ । पूर्व माओवादीका नेता चन्द्र बहादुर थापा नेतृत्वमा युवाहरुलाई भत्ता दिनुपर्ने माग सहित शनिबार र्याली निकालेका छन् । र्यालीमा सहभागीहरुले युवा बेच्न बन्द गर । सरकार, स्वदेशमै काम गरेर खान दे, बेरोजगारीलाई रोजगारः मासिक तलब रू ३० हजार दिनुपर्ने माग गरेका छन् । पूर्व माओवादीका नेता चन्द्रबहादुर थापाले राष्ट्रवादी केन्द्र नेपाल नामक संस्थाको माध्यमबाट राजनीति गर्दै आएका छन् । स्वरोजगार कोषको ५ करोड नतिरेको आरोप लागेका थापा २०६४ सालमा गुल्मी जिल्लाबाट प्रत्यक्ष चुनाव जितेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।