मकै छोडाउदै बसेकी ७७ बर्षीय बृद्घालाई सिलौटो प्रहार गरी हत्या

अर्घाखाँचीको छत्रदेब गाउँपालीका ७, साबीकको भगवती ८ मा एक महीलाको शव फेला परेको छ । त्यसै गाउँमा बस्ने विश्नु पाण्डेको पनि बुटवलको तिनाउ नदीको किनारमा रहस्यमय अवस्थामा शव फेला परेको थियो । फेरी पनि त्यसै गाउँको काउँले उपल्लोधारा टोलमा मंगलबार एउटी ७७ बर्षीया वृद्घाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

७७ बर्षीय श्यामकला पाण्डेलाई सिलौटाले टाउकोमा र चिउडीमा प्रहार गरेर हत्या गरीएको पाइएको छ । बुधबार बिहान घटना स्थलको अनुसन्धान गरी शव पोष्टमार्टमका लागी सन्धीखर्क ल्याईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डि.य.स.पी एकनारायण कोइरालाले बताए ।

मुल आगोनाको छेउँमा मकै छोडाउदै बसेकी बृद्घालाई लिस्नो मुनी राखिएको सिलौटोले प्रहार गरेको घटना स्थलको प्रकृतिले देखाएको अनलाईन खबर एक्सप्रेसले उल्लेख गरेको छ । उनले कानमा लगाएको सुनको मडवारी छैनन् । घाँटीको सिक्रि आधा उनको हातमा र आधाँ भुईमा भेटीएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖