भारतले नेपाल आउने मलमा रोक लगायो !

भारतले नेपाल आउने मलमा रोक लगाएको छ। कोलकताबाट विरगंजको सुख्खा बन्दरगाह आउनुपर्नें मल भारतीय रेलवेको अवरोधका कारण रोकिएको छ। लोड गरिएको मल पनि नेपाल नआउँदा मलको अभाव भएको छ। यो खबर नीरज पिठाकोटेले आजको कारोबार दैनिकमा लेखेका छन्।

हिउँदे बाली लगाउने मुखमै नेपालमा मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन्। जामको कारण देखाउँदा भारतीय रेलवेले पटकपटक विभिन्न सामग्रीमा अवरोध गर्दैै आएको छ। तेस्रो देशबाट आउने प्राय सामानमा भारतीय रेलवेले यस्तै अवरोध गर्दै आएको छ। कोलकतामा रेलवे ¥याक उपलब्ध नगराउँदा ढुवानीमा समस्या भएको ठेकेदार शुशिल जोशीले जानकारी दिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।