हरेक देश प्रेमी नेपालीले हेर्नै पर्ने भिडियो
छिमेकी मुलुकको हस्तक्षप बिरुद्दको आवाज तऱा राष्ट्रभक्ती शब्दले ओतप्रोत भएको र भ्रष्टाचार बिरुद्दको आवाज उठाईएको ओम प्रकाश निरौलाद्वारा लेखिएको तथा वाचन गरिएको प्रश्तुत कविता हरेक हरेक देश प्रेमी नेपालीले हेर्नै पर्ने यो भिडियो हेर्नुहोस्

