दल र व्यक्ति विशेषले हारे पनि लोकतन्त्रले जितोस् : डा.बाबुराम भट्टराई

काठमाण्डौ । नयाँ शक्ति नेपालका संयोजक तथा लोकतान्त्रिक गठबन्धन बाट गोरखाको क्षेत्र नम्बर २ का प्रतक्ष्य उमेद्वार डा बाबुराम भट्टराईले आफ्नो सामाजिक संजालमा लेख्दै भने “गत वैशाखदेखि विभिन्न चरणमा हुँदैआएको स्थानीय/प्रदेश/संघीय तहको चुनावको अन्तिम शृंखला आज मंसीर २१ गते सफलतापूर्वक सम्पन्न भएकोमा हामी सबै नेपालीलाई हार्दिक वधाइ !

देश अब विधिवत समावेसी समृद्धीको नयाँ युगमा प्रवेश गरेकोछ! दल र व्यक्ति विशेषले हारे पनि लोकतन्त्रले जितोस्! सबैको जय होस्!”

त्यसोत बाबुराम भट्टराइ पुर्व प्रधानमन्त्री समेत हुन् । माओवादी सरकारमा रहदा अर्थमन्त्री बनेका भट्टराइले माओवादी केन्द्रका नारायणकाजीलाइ हराउन पर्ने छ। दुवै उतिकै चर्चाका नेता हुदा कसले हार्ने कसले जित्ने भने नातिजा कै पर्खाइमा छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।