जहाँ गोरो बच्चा जन्मियो कि ज्युदै गाडिन्छ !

एजेन्सी । अंडमानमा बसोबास गर्ने जारवा नामक आदिवासी समुदायमा एक बिचित्र प्रथा छ, जुन सुन्दा पनि अचम्ममा परिन्छ । जहाँ कुनै बच्चा कालो नभई गोरो जन्मिए उक्त बच्चालाई मारिदिने प्रचलन रहेको छ । किनकी ऊ दोस्रो समुदायको लाग्नेछ । पछिल्लो केही महिनामा त्यहाँ यस्तो बच्चाको हत्याको घटना बाहिर आएको छ ।

अंडमान पुलिसलाई यो गाह्रो छ कि यो घटनाको छानबिन गर्ने कि जनजातिको परम्परा बचाइराख्ने । गत नोभेम्बरमा एउटा बच्चाको हत्या भएपछि प्रहरीसामु उजुरी दर्ता गराइए पनि प्रहरीले आफ्नो जातिको मानिस भनेर केही कारवाही गरेन ।

सरकारी तथ्याङ्कका अनुसार त्यहाँको जनसंख्या करिव ४०० छ । यी जनजाति अंडमान टापुको उत्तरी भेगमा ५५ हजार बर्षदेखि बसोबास गर्दै आएका छन् । यद्यपी यी जनजाति सन् १९९० मा बाहिरी दुँनियामा आएका थिए । जारवा इलाकामा विदेशी तथा बाहिरी मानिसहरुलाई आउन रोक छ ।

हल यो घटना चर्चामा यसकारण छ कि उक्त घटना प्रहरीले जानकारी पाएपछि कारवाही गरेको थियो । बताइए अनुसार बच्चा जन्मिएको पाँच महिनापछि अचानक गायब भएको थियो र पछि माटोमुनि गाडिएको अवस्थामा फेला परेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।