साउदी अरबको दमाम स्थित मजदुर क्याम्पमा भीषण आगलागी, सयौं कोठा जलेर नस्ट

साउदी अरब । साउदी अरबको दमाम स्थित अज्मेल कन्ट्रक्सन कम्पनीको मजदुर क्याम्पमा आगलागी हुँदा सो क्याम्पमा रहेका १९२ कोठा जलेर नस्ट भएका छन ।

बिहान करिब ५ बजे बाट सुरु भएको आगलागीले कम्पनी होस्टेलका प्राय सबै कोठा त्यहा रहेका लत्ताकपडा खाद्यान्न लगायत कामदारका अत्यावश्यक कागजात समेत जलेर नस्ट भएको जन प्रगतिशील मन्च साउदिका प्रबक्ता रामचन्द्र वाग्लेले जानकारी दिएका छन ।

नेपाली, ओमानी ,मिश्रि सहित विभिन्न देशका झन्डै १० हजार कामदारहरु कार्यरत सो कम्पनीमा अहिले कामदारको बिचल्ली भएको उनको भनाइ छ ।

मानवीय क्षेती नभए पनि कामदारका सबै सामन भने जलेका छन । खबरडबली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।