भोली मुलुकभरका स्कुल तथा कलेजहरु बन्द हुने, कारण गम्भीर छ – हेर्नुहोस् बिज्ञप्ति सहित
काठमाडौँ । फागुन २० गते मुलुकभरका स्कुल तथा कलेजहरु बन्द हुने भएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी)ले देशब्यापी आम शैक्षिक हडताल आव्हान गरेपछि देशभरका सबै स्कुल कलेजहरु बन्द हुने भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले आम विद्यार्थीको राजनैतिक र शैक्षिक सुनिश्चितताको लागि चरणबद्ध रुपमा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन २० गते देशब्यापी आम शैक्षिक हडताल गर्ने बताएको छ ।
पार्टीले बिज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । हेर्नुहोस् बिज्ञप्ति



