कुनै समयका चर्चित कलाकार विश्व आनन्दको हृदयविदारक भिडियो सार्वजनिक, कोठामा पुग्दा भक्कानिएर रोए (भिडियोसहित)

काठमान्डौँ । आर्थिक अवस्था कमजोर भएर पनि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका विश्व आनन्द पोखरेल जिम्दालको हृदयविदारक पारिवारिक अवस्थाको भिडियो सार्वजनिक भएको छ ।

केही समय अगाडि सर्वाधिक भाइल भएका पोखरेलको बारेमा तयार पारिएको भिडियोमा जिवनको कठिन अवस्थामा पनि कलाकारिता क्षेत्रमा समर्पित भएका पोखरेलको दयनिय अवस्थालाई देखाइएको छ ।

सामान्य गास वास र कपासको समेत पुर्वाधार बाट बञ्चित पोखरेलको पिडालाई नजिकबाट न्याल्ने क्रममा उनको पिडादायि जिवनको भिडियो बाहिरिएको हो ।

मानसिक रुपमा विक्षिप्त भएको अवस्थामा पारिवार र आफन्त बाट टाडिएका पोखरेल को पिडा र सर्धषको कथालाई भिडियोमा देखाइएको छ ।

सामान्य रुपमा कोठाको भाडा समेत पुयाउन कठिन अवस्था र पुस्तकको सहरामा रोग सगँ विगतको अवस्थालाई सम्झेर विश्वआनन्द भक्कानिएर रोएका छन । उनको काठेमा खानको लागी हुनुपर्ने आहाराको अभाव र बस्नको लागी उपयुक्त कोठाको समेत अभाव रहेको छ । हेर्नुंहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖