नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशनको तयारी लगभग पुरा

नेपाली कांग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन आगामी जनवरी १८, २०१९ मा तेल अभिबमा हुने भएको छ ।

समितिका महामन्त्री खगेश्वर अधिकारीद्वारा जारि प्रेस विज्ञप्तिका अनुसार अढाई बर्ष पहिले स्थापना भएको समितिको विधानको धारा १२ को ‘ख’ अनुसार यो अधिबेशन हुदै छ । समितिको नयाँ सदस्यता लिन र पुरानो सदस्यता नबिकरण गर्न पनि नोभेम्बर २५ देखि डिसेम्बर २५ सम्मको समय निर्धारण गरिएको छ ।

दोश्रो अधिवेशन भव्य र सभ्यताका साथ सफल पार्नको लागि समितिले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुमा बिशेष अपिल पनि गरेको छ । समितिको पहिलो अधिबेशन ३० डिसेम्बर २०१६ मा भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।