सकियो ७ जिल्लामा सन्चालित ५ बर्षे उन्नती परियोजना !

धनकुटा खबर । डेनमार्क सरकारद्वारा पूर्वी पहाडी ७ जिल्लामा सन्चालित ५ बर्षे उन्नती परियोजना सकिएको छ ।

अदुवा, अलैची, चिया र दुग्ध जन्य बस्तुहरुको उत्पादन र मुल्य श्रंखलाको क्षेत्रमा जनवरी २४ देखि सन्चालित उक्त परियोजन यहि डिसेम्वर २८ मा सकिंदैछ । परियोजनाको समाप्ति संगै उन्नती कार्यालय धरानले धनकुटाको हिलेमा एक समिक्षा कार्यक्रम गरेर परियोजनाको काम ५ प्रतिशत सकिएको जानकारी दिएको छ ।

कार्यक्रममा उन्नती धरानका प्रतिनिधि रमेश भण्डारीले परियोजनाले भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर र ताप्लेजुङ्ग मा ६ अर्व बराबरको काम गरेको जानकारी दिए । कार्यक्रममा कृषि तर्फ उन्नती कोष मार्फत कुल ५ वटा तथा प्रत्यक्ष सहयोग कार्यक्रम अन्र्तगत ७ आयोजनाहरु संचालन भएको जानकारी दिइएएको छ ।

सो मध्ये कोशी क्लस्टर तर्फ उन्नती कोष मार्फत कुल ३ वटा तथा प्रत्यक्ष सहयोग कार्यक्रम अन्र्तगत ६ आयोजनाहरु संचालन भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖