लोकसेवा आयोगले माग्यो १९१ नायब सुब्बा, धनकुटाबाट मात्रै २३ जना (सुचना सहित)

काठमाडौं । लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि प्रथम श्रेणीका लागि दरखास्त आह्वान गरेको छ।आयोगको कार्यालय जलेश्वरबाट ३० पदका लागि दरखास्त आह्वान गरेको हो।

लोकसेवा आयोगको कार्यालय काठमाडौंबाट भने ९९ जनाका लागि दरखास्त आव्हान गरेको छ। धनकुटाबाट खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ।

त्यस्तै आयोगको कार्यालय पोखराबाट आठ जना माग गरिएको भने बुटवलबाट १६ जना माग गरिएको छ। दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ।विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ। लोकसेवाले देशभरबाट १९१ सुब्बा माग गरेको हो ।

पुरा जानकारीको लागि यो लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।