प्रहरीले खोस्यो जलाउन लागेको पुत्ला !

धनकुटा खबर । नेपाल विद्यार्थी संघ धनकुटाले शुक्रबार साँझ जलाउन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रहरीले खासेको छ ।

नेपाल विद्यार्थी संघ संग आवद्ध विद्यार्थीहरुले धनकुटाको भिमनाराण चोक बाट प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाई बजार परिक्रमा गरेका थिए ।

जुलुसमा विद्यार्थीहरु पोलपोलमा सरकार टोलटोलमा बलात्कार, अधिनायकबादी सरकार मुर्दाबाद, लगायतका सरकार बिरोधी नारा लगाएका थिए । मदन चोकमा पुत्ला जलाउने क्रममा प्रहरीले पुत्ला खोसेको थियो । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।