धनकुटाका रविन मगर एनआरएनए कतारको युवा संयोजकमा निर्वाचित
कतार । गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारको आठौं महाधिवेशनबाट युवा संयोजकमा पाख्रिबास,धनकुटा घर भइ हाल कतारमा कार्यरत रविन मगर निर्वाचित भएका छन्।

मगरले आफ्ना प्रतिद्वन्दी श्याम कुमार डाँगीलाई १५०० मतान्तरले पछि पार्दै ७४६ को बिरुद्द २२४६ मत प्राप्त गरि विजयी भएका हुन् ।


