कसरी चिन्ने डें’गु लामखुट्टे ? डें’गुबारे डा. बिनय कुमार रेग्मीको हेर्नेपर्ने यो भिडियो
काठमाडौ । बरिष्ठ फिजिसियन तथा बाथ रोग बिशेषज्ञ डा. बिनय कुमार रेग्मी भन्नुहुन्छ–डें’गु रोग लागेमा आत्तिनै पर्दैन, यो एक सामान्य रोग हो’ ।
पछिल्लो समय देशको पोखरा लगायत बिभिन्न शहरहरुमा डेंगु रोगले सताएको छ । पोखरामा मात्र एकहजार भन्दा बढी डें’गुका बि’रामीहरु छन् ।
देशका केही ठाउ“हरुमा डें’गु रोगका कारण ज्यान समेत ग’एको छ । बिशेषत बिहान र सांझ पख टोक्ने पोथी लामखुट्टेका कारण यो रोग लाग्छ ।
सरकारले डुे’गु नि’यन्त्रणका लागि थुप्रै प्रयास गरेपनि त्यसको कुनै प्रभावकारीता भएको छैन । अझ डें’गु फैदिछै छ । ग्राण्डी अस्पतालका डा. बिनयकुमार रेग्मीसंग डें’गु रोगबारे गर्नुभएको यो कुराकानी हेर्नुहोस् :


