भोलि संविधान दिवसमा दिपावली होइन, ‘ब्ल्याक आउट’ गर्ने : राजेन्द्र महतो

काठमाडौं, २ असोज । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भोलि आफ्नो पार्टीले संविधान दिवसलाई ‘ब्ल्याक आउट’ गर्ने बताएका छन् । उनले संविधान दिवसका दिन ७० प्रतिशत जनताले ब्ल्याक आउट गर्ने चेतावनी दिए ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बोल्दै महतोले संविधान बनेको ४ वर्ष भइसक्दा पनि सबै जनताले उत्साहपूर्वक संविधान दिवस मनाउने अवस्था नआएको टिप्पणी गरे ।

महतोले आक्रोशित हुँदै भने,’भोलि दिपावली होइन, ब्ल्याक आउट गर्ने हो, यो देशका मधेसी, जनजाती, थारू, दलितले ब्ल्याक आउट गर्छ । देशका ७० प्रतिशत जनताले संविधान दिवस मनाउन चाहिरहेको छैन । सबैलाई राष्ट्रघाति घोषणा गर्दिने ?’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖