तुलसी सेवन गर्ने चार तरिका, जसले ठिक गर्छ चार ग’म्भीर राे’ग

काठमाण्डौ । अधिकांश नेपालीलाई तुलसीको बारे बताउनै पर्दैन । हामी सबैलाई थाहा छ, तुलसीका आयुर्वेदिक फाइदा तथा गुणहरु धेरै छन् । कतिपयले त जाडोमा चियामा पनि तुलसी राखेर बताउँछन् । तुलसी दूधसँग कसरी खाने भन्ने कुराले यसले गर्ने फाइदालाई पनि निर्धारण गर्छ ।

तुलसी सेवन गर्ने चार तरिका:

कयौँ मानिसहरु माइग्रेन रोगका कारण लामो समयदेखि समस्यामा परेका हुन्छन् । यस्तो छ वा टाउको निरन्तर दुख्छ भने तुलसीको पत्तालाई दूधमा मिसाएर बेसार हालेर खानाले धेरै फाइदा पुग्छ ।

तुलसीमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । यसको अर्थ हो, यसले हाम्रो शरिरमा कतै पो’लिरहेको छ वा भित्र दु’खिरहेको छ भने यसको सेवनले ठिक हुन्छ । त्यसैले जाडोमा यसलाई अझ उपयोगी मानिन्छ । कतिसम्म भने फ्लूहरुबाट बच्न पनि तुलसीको पत्ता दूधमा हालेर खान सकिन्छ ।

मिर्गौ’लामा स्टो’नको स’मस्या देखिएको छ भने पनि तुलसीको पात दूधमा हालेर खाँदा निकै फाइदा हुन्छ । यसको नियमित सेवनले मिर्गौ’लामा भएको प’त्थरी ग’ल्न थाल्छ ।

तुलसीमा धेरै एन्टिबायोटिक गुण हुन्छन् । दूध पोषक तत्वहरुले भरिपूर्ण हुन्छ । दूधमा तुलसीको पात हालेर खाने हो भने क्या’न्सरजस्ता ग’म्भीर रो’गहरुबाट पनि छु’टकारा पाउन सकिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖