यस्तो छ मन्त्रिपरिद्को प्रमुख नि’र्णय…

काठमाडौँ । नेपाल सरकारले शम्भुप्रसाद मण्डलको नेपाली नागरिकता र द्द गरेको छ । बिहीबार मन्त्रिपरिद्को निर्णय सुनाउन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मोरङ जिल्ला प्रशासनबाट जारी शम्भुप्रसाद मण्डलको नागरिकता रद्द गरिएको जानकारी दिनुभएको छ ।

यस्तै पूर्व राष्ट्रपति रामवरण यादवको भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको खर्च फर्छ्यौट बिलका आधारमा नयाँदिल्लीस्थित नेपाली दूतावास मार्फत् भुक्तानी गर्ने निर्णय गरेको छ।

यस्तै गत असोज ४ गते भरतपुर महानगरपालिका(१६ को वडाध्यक्षकको निधनपछि रिक्त भएको पदको निर्वाचन आगामी मंसिर १४ गते गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो।

मन्त्रिपरिषद्ले एसिड आक्रमणबाट घाइते जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापनका लागि जनही ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने समेत निर्णय गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।