पत्रकार रवि लामिछाने वि’रुद्धको अदालतको मा’नहानी मु’द्दा खा’रेज

काठमाडौं। सञ्चारकर्मी रवि लामिछाने वि*रुद्ध द*र्ता ग*रिएको अदालतको मा*नहानी स*म्बन्धी मु*द्दा खा*रेज भएको छ।रवि लामिछाने र नेपाल प्रहरीका नि*लम्वित डिएसपी अंगुर जिसी वि*रुद्ध द*र्ता गरिएको अदालतको मा*नहानी स*म्ब न्धी मु*द्दा जिल्ला अदालत कञ्चनपुरले खा*रेज ग*रिदिएको हो । अ*दालतमा वि*चारा धीन रहेको अ*वस्थामा टेलिभिजन का*र्यक्रममा अ*न्त र्वार्ता लि*ने र दि*ने गरेर अदालतको मा*नहानी ग*रेको भन्दै दि*लीप सिं*ह विष्टका दाइ ख*ड्गसिंहले उनीहरु वि*रुद्ध रि*ट दा*यर ग*रेका थिए ।

सोही रि*टमाथि सु*नुवाइ गर्दै जिल्ला अ*दालत कञ्चनजपुरका न्या*याधशीश गोपाल बास्तोलाको ए*कल इ*जलासले उ*जुरी खा*रेज गर्ने आ*देश दिएको हो । उता सञ्चार कर्मी रवि लामिछाने र युवराज कँडेलको नि*वेदन उ*पर उच्च अ*दालत हेटौंडाको इ*जला शमा दशै पछिको पहिलो बिहीवार हुने भएको छ । जिल्ला अदालत चितवनले भाद्र ९ गते सञ्चारकर्मी द्व*यलाई क्रमश ५ लाख र ३ लाख रुपैयाँ साथै रुकु कार्कीलाई सा*धारण ता*रेखमा रि*हा गरेको थियो ।

जिल्ला अदालत चितवनले ध*रौटी ज*मानीमा रि*हा गरेको वि*रुद्धमा सञ्चार कर्मी द्व*यले उ*च्च अदालत हेटौंडामा नि*वेदन द*र्ता गराएका थिए । स*रकारी वकीलको का*र्यालयको मि*सिलमा रुकु कार्की (अस्मिता) लाई समेत प्र*तिवादी बनाईएकोले प्र*तिवादी कार्कीका त*र्फबाट अधि वक्ता रामकृण देउलाले आजको ब*हस, सु*नुवाई स्थ*गित गरी पाउँ भनी गत भाद्र २६ गते उ*च्च अदालत पाटन, हेटौंडा इ*जला शमा नि*वेदन दिएको हुनाले आजको ब*हस स्थ*गित भएको उ*च्च अदालत हेटौं डाका प्र*वक्ता अमृत घिमिरेले बताएका छन् ।

प्र*वक्ता घिमिरेका अनुसार भोलि शुक्रबारबाट दशैंको बि*दा स*किए पछि मा*त्रै अदालत खु*ल्ने भएकोले यस मु*द्दा लाई पे*शी च*ढाईने र सोपछि मात्रै सु*नुवाईको मिति त*य हुने बताएका छन् । उनका अनुसार हेटौंडा इ*जलाशमा त*ल्लो त*हको अदालतको वि*षयमा गरिने सु*नुवाई वा ब*हस प्रत्येक विहिबार मात्रै हुने का*र्यतालिका भएकाले स*म्भवत आश्विन ३० गते ब*हस तथा सु*नुवाई हुने स*म्भावना रहेको बताएका छन् ।

सञ्चारकर्मी लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आ*देश बे*रितको रहेकोले फौ*जदारी का*र्यविधि सं*हिता २०७४ को द*फा ७३ ब*मोजिम जिल्ला अदालतको आ*देश ब*दर गरी सा*धारण ता*रेखमा रहि मु*द्दा पु*र्पक्ष गरी पा*ऊँ भनी भाद्र १७ गते उ*च्च अदालतमा नि*वेदन द*र्ता गराएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।