निर्मला का’ण्डमा नयाँ ट्विस्ट : आमाले दिइन् दिलिप विष्ट बि’रुद्द कि’टानी जा’हेरी ! प्रहरीले केही बोल्न मानेन (भिडियो)

काठमाडौं । नि*र्म*ला प*न्त प्र*करणमा नि*र्म*ला*की आमा दु*र्गादे*वी प*न्तले दि*लि*पसिं*ह वि*ष्ट वि*रुद्ध कि*टानी जा*हेरी दि*एकी छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उनले गत भदौ २२ गते नै कि*टानी जा*हेरी दिइ सकेकी भ*एता पनि प्रहरीले अ*झैसम्म वि*ष्टलाई नि*यन्त्रणमा लिएर अ*नुसन्धान था*ल्नु त कता हो कता सू*चना स*मेत लु*काउने प्र*यास गरेको छ ।प्रहरीले एक वर्षअघि पत्रकार स*म्मेलन गर्दै वि*ष्टले नै घ*टना ग*राएको दा*बी ग*रेको थियो । त्य*ति बेला नि*र्म*ला*की बुबा आमाले पनि दि*लि*पसिं*ह वि*ष्ट नै सं*लग्न रहेको शं*का व्य*क्त गरेका थिए ।

अहिले भने दि*लि*पको व्य*वहार र उनका परिवारका स*दस्यहरुले बो*लेका भि*डियो, उनको भि*डियोहरु दे*खिसकेपछि दि*लि*पसिं*ह माथि शं*का गर्ने ठू*लो आ*धार भएकाले कि*टानी जा*हेरी दि*एकी हुन् ।उनले दिएकी जा*हेरीमा दि*लि*पले प्रहरी स*मक्ष दिएको ब*यानमा २० रुपैयाँ नि*र्म*ला को साथमा फे*ला परेको, सु*रु*वाल ए*कप*ट्टीको मात्र फु*कालेको र मा*थिको लु*गा न*फुकालेको, सु*रुवाल फा*टेको र साइकलको चे*न बि*ग्रेको भन्ने जस्ता व्य*होरा उ*ल्लेख गरेका छन् । यसै का*रण कि*टानी जा*हेरी दिइएको उ*ल्लेख गरिएको छ ।

साथै दि*लिपको पृ*ष्ठभुमी, उनको बा*नी व्य*वहार तथा न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ का*र्यक्रममा घ*टनाको दिन दि*लि*प लाई त्यँही व*रिपरि दे*खेको ब*ताउने महिलाको समेत आ*वाज प्र*शारण भएको, घ*टना पछि पनि दि*लि*पले घर अगाडिबाट हिँ*ड्दा अ*सामान्य व्य*वहार देखाउने गरेका का*रण दि*लि*पले नै नि*र्म*ला प*न्त प्र*कर*णमा सं*लग्न हुनसक्ने शं*का गरिएको हुँदा नि*ज उपर पु*नः अ*नुसन्धान र छा*नबिन गरी दो*षी ठ*हरिए का*नून ब*मोजिमको ह*दै सम्मको का*रबाही ग*रिपाउँ भन्ने व्य*होरा उ*ल्लेख छ ।

यो बि*षयमा क*ञ्चनपुर प्रहरी प्रमुख दिनेशकुमार आचार्यले भने अ*नुसन्धानको बि*षय भएकाले जा*हेरी परे÷नपरेको केही बो*ल्न न*मिल्ने बताए । १४ महिना बि*तिसक्दा पनि नि*र्म*ला प*न्त प्र*करणमा सं*लग्नहरु कुनै पनि का*नूनको क*ठघरामा आ*उन सकेका छैनन् ।घ*टनाको १४ महिनापछि भने केही म*हत्वपूर्ण काम भएका छन् । रा*ष्ट्रिय वि*धि वि*ज्ञान प्र*योगशा*लाका पू*र्व कार्यकारी निर्देशक जी*वन रिजालको सं*योजकत्वमा डि*ए*न*ए बारे स*त्यत*थ्य प*त्ता ल*गाउन वि*ज्ञहरुको एउटा प्रा*विधिक टो*ली ग*ठन भएको छ ।

त्यसो त यसअघि नै रा*ष्ट्रिय मा*नवअधिकार आ*योगले ग*ठन गरेको वि*ज्ञ टो*लीले वं*श प*हिचानको मा*त्र डि*ए*न*ए प*रीक्षण गरिएको र व्यक्ति प*हिचानको डि*ए*न*ए प*रीक्षण नगरिएकाले डि*ए*न*ए बाट नभई ह्यु*मन इ*न्टेलिजे*न्स बाट अ*नुसन्धान गर्न सु*झाव दिइसकेको छ । दि*लि*प माथि अझै शं*का गर्नुपर्ने ब*लियो आ*धार रहेको अ*नुसन्धान गरिरहेका अ*धिकारी हरु बताउँछन् । दि*लि*पले ब*यानमा सा*इकलको चे*न बि*ग्रेको क*हानी भन्नु, अनि नि*र्म*ला*को साइ*कलको चे*न बि*ग्रने स*मस्या भ*इरहनु, दि*लिपले सा*इकल भे*टिएको स्था*नबाट माथि उ*क्लिएको ब*ताएका ठाँ*उमा पा*इला भे*टिनु,

नि*र्म*ला*को साथमा २० रु*पैयाँ हुनु र दि*लि*पले पनि प*न्तको सा*थबाट २० रुपैयाँ भे*टेको ब*ताउनु, नि*र्म*ला*को क*पडा च्या*तिएको हु*नु र दि*लि*पले पनि च्या*ति*एको थियो भन्नु, वि*ष्टले वी*र्य भित्रै छा*डेको भन्नु र नि*र्म*ला*को भे*जिनल स्वा*व मा वी*र्य भे*टिनु लगाएतका बि*षयले दि*लिप माथि जो–कोहीले पनि शं*का गर्न सकिने आ*धार छन् ।दि*लि*प सिं*ह वि*ष्टलाई यसअघि अ*दालतबाट म्या*द थ*प भएपनि पछि स*रकारी व*किल का*र्यालयबाटै सा*धारण ता*रेखामा छो*डिएको थियो ।

गृ*ह मन्त्रालयबाट १५ दिनको समय सी*मा तो*केर रा*ष्ट्रिय वि*धि वि*ज्ञान प्र*योगशा*लाका पूर्व कार्यकारी निर्देशक एवंं डि*ए*न*ए वि*ज्ञ जी*वन रि*जालको सं*योजक*त्वमा रा*ष्ट्रिय वि*धि वि*ज्ञान प्र*योगशालाका डि*ए*न*ए वि*ज्ञ दिनेश झा र शि*क्षण अ*स्पताल महाराजगंजका फ*रेन्सि*क वि*ज्ञ डा.तुलसी कंडेलसहित ३ सदस्यीय टो*ली ग*ठन गरेको छ । यो टो*लीले नि*र्म*ला प*न्त प्र*करणमा डि*ए*न*ए*को वि*षयमा उ*त्पन्न ज*टिलता नि*राकरण गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।