श्याम परदेशी का’रागार च’लान

मलंगवा : सर्लाही मलंगवा नगरपालिका ४ बस्ने मिटर ब्याजी श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साह कलवारलाई जिल्ला अदालत सर्लाहीले शुक्रबार साँझ पूर्वपक्षका लागि का*रागार च*लान गरेको छ। ठ*गी, अ*पराधिक, वि*श्वासघात तथा अ*पराधिक ला*भ सम्बन्धि क*सूरमा परदेशीलाई पू*र्वपक्षका लागि का*रागार च*लान गरिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिए। साढे ३ घण्टासम्म च*लेको ब*हसमा प्रमुख जिल्ला न्यायधीश रामकृष्ण कोइरालाको ए*कल इ*जलाशले परदेशीलाई जे*ल च*लान गरिएको हो।

दिउँसो ३ बजेदेखि च*लेको ब*हस साँझ साढे ६ बजे सकिएको थियो। त*त्काल प्र*माणका अधारमा परदेशीलाई गौ*र का*रागारको कार्यालय रौतहट पठाउने आ*देश गरिएको छ। रूकमणी चौधरीलगायतको जाहेरवालाले दिएको उ*जुरीको अधारमा बाढी नेपाल सरकारको तर्फबाट सहायक न्यायधिवक्ता युवराज शर्माले ब*हस गरेका थिए। त्यसैगरी जाहेरवालाको तर्फबाट अधिवक्ता तीर्थराज घिमिरे, अमृतराज चालिसे र राजेन्द्र प्रसाईंले ब*हस गरेका थिए। अदालतले पू*र्वपक्षका लागि आ*देश गरे पनि अबेर भएकाले परदेशीलाई जिल्ला प्रहरी कार्यालयमै शुक्रबार राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिएका छन्।

शनिबार बिहानै परदेशीलाई गौर का*रागाराको कार्यालय रौतहट पठाउने प्रहरी नायव उपरीक्षक राठोरले बताए। सर्लाहीमा का*रागार भवन नभएको विभिन्न आ*भियोगमा प*क्राउ परेकाहरूलाई अदालतको आ*देशपछि छिमेकी जिल्लाको का*रागारमा च*लान गरिदैं आएको राठोरले बताए। ठ*गी, न*क्कली त*मसुक बनाउने, च*लनचल्तीको भन्दा निकै बढी दरमा ब्याज लिने तथा महिला बालिकालाई अ*भद्र व्य*वहार गरिएको आ*रोपमा परदेशीलाई भदौ १५ गते मलंगवाबाट प्रहरीले पक्राउ गरेका थिए। प्रहरीले उनलाई २५ दिनसम्म थु*नामै राखे अ*नुसन्धानसमेत गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।