असोज १२ देखि सार्वजनिक सवारीलाई रुट इजाजत नचाहिने

काठमाडौँ ११ असोज । यातायात व्यवस्था विभागले असोज १२ गतेबाट सार्बजनिक सवारी साधनलाइ रुट इजाजत पत्र नचाहिने बताएको छ ।

दशैको बेला यात्रुको चाप अध्याधिक बृद्वि भईरहेको जनाउदै विभागले रुट इजाजत खुला गरिएको हो । नियमित रुटमा चलिरहेको सवारी साधनहरुलाई अशोज १२ गतेबाट जुनसुकै रुटमा चलाउने अनुमति यातायात विभागले दिएको जनाएको छ ।

उक्त रुट इजाजतको व्यवस्था आगामी १९ गतेसम्मलाई लागूहुने गरि व्यवस्था गरिएको यातायात विभागका प्रमुख गोगन बहादुर हामको भनाई रहेको छ ।

यस छुटका क्रममा सानो दुरीको सवारीहरुलाई पनि लामो दुरी तय गर्न समेत इजाजत दिएको छ । बिभागले नौविसे सडक खण्डमा अन्याधिक ट्राफिक जाँम भएको र सञ्चार माध्यमयमा त्यसको अध्याधिक आलोचन भएपटि राजधानी भित्रिने दश चक्के मालबाहक सवारीलाई नायरायणगढ़ देखि आगमनमा रोक लगाउने निर्णण गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।