फेसबुकमा मेयर रेनु दाहाललाई ज*थाभावी ले*ख्ने पशुपती श्रेष्ठ चितवनमा पक्राउ

चितवन : मेयर रेनु दाहाल बारे अ*श्लिल सा*माग्री लेख्ने म*ध्येको एक जना ३० बार्षिय पशुपती श्रेष्ठलाई चितवन प्रहरी भ*र्खरै पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका प्र*मुख रेनु दाहालको च*रित्र ह*त्या हुने गरी फेसबुकमा अ*श्लील पो*ष्ट गर्ने, श्र*ब्यदृश्य र स्टा*टस राख्ने वि*रुद्ध भरतपुर महानगरपालिकाले जा*हेरी द*र्ता गरेको थियो । महानगरपालिकाले जिल्ला प्रहरी का*र्यालय चितवनमार्फत गृ*ह मन्त्रालय र प्रहरी मु*ख्यालयमा सा*इबर क्रा*इमको जा*हेरी आइतबार दिउँसो द*र्ता ग*राएको हो ।

वि*भिन्न स*मूह र व्य*क्तिका नाममा मेयर रेनु दाहालको च*रित्र ह*त्या गर्ने नि*कृष्ट र घृ*णित का*र्य गर्ने वि*रुद्ध का*नुनी का*रवाहीका लागि जा*हेरी द*र्ता ग*रिएको महानगरपालिकाका मेयर दाहालका प्रे*स स*ल्लाहकार सुरेशचन्द्र अधिकारीले जा*नकारी दिए ।शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही मा*थिको आ*क्रमणपछि केही सा*माजिक स*ञ्जालका प्र*योगकर्ताले मेयर रेनु दाहालका त*स्वीर जो*डी अ*र्धनग्न त*स्वीर, फे*सबुक स्टा*टस र फे*क आ*इडी ब*नाई पो*ष्ट समेत ग*रेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖