भ्र’ष्टाचारको वि’रुद्ध बोल्नेलाई मु’क्का, दुई तिहाईको उपहार केवल उखान टुक्का’

काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कु’टपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् ।

उनले एक स्टाटस लेख्दै शनिबार भ्र’ष्टाचारको वि’रुद्धकमा बोल्नेलाई मु’क्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्य’ङ्ग्य गरेका छन् ।साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छन् । चितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचार वि’रुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले ‘रा’जावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम वि थाल्दै शाहीमाथि कु’टपिट गरेका थिए ।

चौबिस कोटी स्थित होटल ग्लोबल बाट निस्किएर गाडी चढेका उनी माथि कु’टपिट भएको हो ।उक्त समूहले शाही चढेको गाडीमा समेत तो’डफोड गरेको थियो । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो’ट लागेको छ। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फु’टेको छ ।उनलाई प्रहरीले उ’द्दार गरेर अस्पताल पुर्‍याएको थियो। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।