पत्रकार अजयबाबु शिवाकोटी ए*क्कासी को*ठामा छि*रेर श*रिरमा छो*एको रोशनीको आ*रोप
काठमाडौं, १५ असोज । नि*वर्तमान स*भामुख कृ*ष्णबहादुर म*हरामाथि ज*बरजस्ती क*रणी भएको आ*रोप लगाउने महिला क*र्मचारी रोशनी शाहीले आफूमाथि कुनै दुव्र्य*वहार नभएको दा*बी गरेकी छिन् । उनले आज (बुधबार) प्रहरीकहाँ पुगेर लि*खित नि*वेदन द*र्ता गराउँदै महराले आफूमाथि कुनै दुव्र्य*वहार नगरेको जि*किर गरेकी छिन् । उनले यो प्र*करण बा*हिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटीको फोटोसहितको समाचार लिं*क सेयर गर्दै शिवाकोटीलाई गगन थापाको पि*ए भन्दै थापाको पनि नाम जो*डेकी छिन् ।
शाहीले यो प्र*करण बा*हिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटीको फोटोसहित रहेको सभामुखको यौ*नका*ण्ड सा*र्वजनिक गर्ने यी हुन् सा*हसिक पत्रकार शिवाकोटी शीर्षकको सवलपोष्ट ड*टकममा प्र*काशित समाचारको लिं*क शेयर गर्दै उनले ती पत्रकारको बारेमा उल्टै ग*म्भिर आ*रोप लगाएकी छिन् । उनले भनेकी छिन्,-“यहि पत्रकार हो मलाई फ*साएर महरा सर बि*रुद्द बो*ल्न ल*गाउने मेरो कोठामा ए*क्कासि आएर ठा*उँ-ठाउमा मलाई छु*ने गगन थापाको पि*ए लाई कि*टानि जा*हेरि दिनेछु ।”
शाहीले यो प्र*करण बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटीलाई कांग्रेस नेता तथा पूर्वमन्त्री गगनकुमार थापाको पि*एको सं*ज्ञा दिएकी छिन् । उनले आफूलाई ठाउँ ठाउँमा शिवाकोटीले छु*ने काम गरेको भन्दै उनीवि*रुद्ध नै कि*टानी जा*हेरी दिनेपनि चे*तावनी दिएकी छिन् ।


