मौलिक चाडपर्व विषयक नेपालीसमाचारको राउण्ड टेबल ब’हस सम्पन्न
बेलायत । गत ८ अक्टोबर २०१९ का दिन मौलिक चाडपर्व विषयक राउण्ड टेबल बहस सम्पन्न भएको छ ।
यस नेपालीसमाचार डटकम तथा साप्ताहिकको संयोजनमा केही विज्ञहरुको उपस्थितीमा उक्त ब’हस कार्यक्रम युकेको आसफोर्डमा सम्पन्न भएको हो । दशै टिकाको दिन दशैं प’रित्याग गरिसकेकाहरुबाट जनचेतनाको निम्ति यस्तो आयोजना गरिएको हो ।
ब’हसमा युवा अभियन्ता अमित थेवे, व्रमिण शेर्मा, राजेन्द्र खिम्दिङ, जितेन्द्र चेम्जोङ लगायतको सहभागिता रहेको छ ।


