चिनियाँ राष्ट्रपति सी र प्रचण्ड बीच ए’क्लाए’क्लै भेट

काठमाण्डौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुसँगको संयुक्त भेटपछि प्रचण्ड र सीबीच एक्लाएक्लै भेट भएको हो । भेटमा आपसी हित र सम्बन्धको बारेमा कुरा भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्डसँगकाे भेटसँगै अहिले चिनीया राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे प्रतिनिधमण्डलबीच उच्चस्तरीय वार्ता चलिरहेकाे छ । उच्चस्चरीय वार्तापछि दुई देशबीच आपसी सम्झाैता हुने छ । दुईदिने राजकीय भ्रमणको लागि हिजो नेपाल आएका चिनीया राष्ट्रपति सी आइतबार चीन फर्कनुहुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖