जनताको गीत गाएर मन जितेका जीवन शर्मालाई ठुलो पिडा,छोरा अस्पतालमा छटपटाउदै,उपचार खर्च जुटेन

काठमाडौ । जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन।

फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्याएका जीवन शर्मालाई अब थप आपत आएको छ।

उनि भन्छन’आफु संग भएको सबै रकम सकिएको छ ऋण पनि धेरै संग लिसके सहयोग माग्न पनि अप्ठ्यारो लाग्छ’जीवन शर्मालाई अब यो पटक सबैले सहयोग गर्ने बेला आएको छ जसको लागि सिधा सम्पर्क कमल सरगम ९८५१२२४९७०मा कल गर्नुहोला ।

भिडियो हेर्नुहोस थप जानकारीको लागि :

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।