पूर्व युवराज पारसको भिडियो भाइरल, समर्थकलाई नै थर्काउदै सोनिकासँग हुइकिए !

काठमाडौं । अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्व युवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् ।

भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् ।‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् ।तर, १५ सेकेन्डको यो भिडियोको इन्डिङ अर्कै तरिकाले हुन्छ ।

अलि परबाट एक सुन्दरी आउँछिन् र सरासर पारसको मोटरसाइलको पछाडि सिटमा बस्छिन् । लगत्तै पारसले आफ्नो बाइक हुइक्याउँ छन् । यी कुनै अपरिचित युवती भने होइनन् । उनी हुन् यू’ट्यूवर सोनिका रोकाया ।यू’ट्यूवमा उ’छृङ्खल र अ’श्लिल संवादहरुको भिडियो बनाएर चर्चामा आएकी उनी पछिल्लो समय पूर्वयुवराज पारस सित बारम्बार देखिन थालेकी छन।

योभन्दा अगाडि पनि एउटा ना’इट क्लवमा पारस पृष्ठभूमिमा देखिने गरी सोनिकाको केही टि’कटक भिडियो आएका छन् । भिडियोमा धेरैले पूर्व युवराज जस्तो व्यक्तिले एउटी उ’छृङ्ख’ल युवतीसँग यसरी ना’रिएर हिँड्नु शो भनीय नदेखिएको टि प्पणी गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।