पारस म’स्तीतिर छोरीहरु परोपकारतिर : पूर्व राजकुमारी कि’र्तिकाको जन्मदिनमा पारस छोरीहरु अ’नाथ बालबालिकासँग

काठमाडौं, २९ असोज । पूर्व युवराज पारसको मस्तीका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फोटी नटी भनेजस्तै उनी ५० पुन लाग्दा विवादमा मुछिएका छन् । विवादास्पद महिलाहरुसँग जोडिएर विवादमा परेका छन् ।

तर, उनका छोरीहरु परोपकारमा उत्तिकै सक्रिय छन् । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा छोरीहरु परोपकारमा लागेको तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

पूर्व राजकुमारी किर्तिकाको जन्मदिनमा दिदी पूर्णिकासँग अनाथ बालबालिका भएको ठाउँमा पुगे । जन्मदिन अनाथसँगै बिताए । किर्तिकाले अनाथ बालिका बोकिन् पनि ।

किर्तिकालाई जन्मदिनको शुभकामना दिदै दिदी पूर्णिकाले लेखेकी छिन्, ‘परोपकारलाई आफ्नो कर्म मान्ने, लोभलाई आफ्नो शत्रु ठान्ने शील स्वभावलाई आफ्नो आभूषण बनाउने र सन्तोषलाई नै आफ्नो परम सुख मान्ने हाम्री प्रीय बहिनीको शुभ जन्मोत्सवको उपलक्ष्यमा जन्मदिनको शुभकामना ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।