यी हुन मन्त्रिपरिषदका ११ निर्णय (भिडियो सहित)

ट्रम्प र पुटिन नेपाल भ्रमणमा आउनसक्ने सरकारको खुलासा

काठमाडौं, ३० असोज । सरकारले व्यवसाय सञ्चालनको सहज वातावरण निर्माणको लागि संस्थागत संरचना स्विकृत गरेको छ । त्यस्तै, सार्वजनिक, सरकारी, गुठी जग्गा हिनामिनाबारे अध्ययन गर्न गठित समितिको म्याद फेरि थपेको छ।

बिहीबार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले यस्तो जानकारी गराएका हुन् । उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त विषयको अनुसन्धान गरिरहेको छ। उक्त समितिको म्याद अब मंसिर २८ गतेसम्म पुगेको छ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले हालै सम्पन्न भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपालको राजकीय भ्रमण हरेक हिसाबले सफल भएको दाबी गरे । राष्ट्रपति सीको भ्रमणले नेपालप्रति सम्मान र नेपालीप्रतिको विश्वास भएको उनले बताए। यी हुन मन्त्रिपरिषदका ११ निर्णयहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।