मन्त्री विष्टले भने,- कानुनी प्र’क्रिया परिवर्तन गर्दै श्रमिकको सु’रक्षामा ध्यान दिएर काम गरिरहेको छौं

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कानुनी प्रक्रिया परिवर्तन गर्दै श्रमिकको सुरक्षामा ध्यान दिएर काम गरिरहेको बताएका छन ।

बिहीबार यूएईमा जारी आबुधाबी डायलगमा सम्बोधन गर्दै मन्त्री विष्टले नेपालले पछिल्लो समय कानुनी प्रक्रिया परिवर्तन गर्दै श्रमिकको सुरक्षामा ध्यान दिएर काम गरिरहेको बताएका हुन ।

नेपाल अहिले कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्र भएको र सीप, विप्रशेषण व्यवस्थापन, मर्यादित भर्ना प्रकृया, पूर्वप्रस्थान अभिमुखीकरण तालिम तथा श्रम बजारको विश्लेषणलाई प्राथमिकता दिइरहेको बताए ।

आज बिहीबार आबुधाबी डाईलग सकेर मन्त्री विष्ट शुक्रबार स्वदेश फर्किने कार्यतालिका छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।