एनआरएन मध्यपूर्व उपसंयोजकमा राजेन्द्र(जोन) अर्याल नि’र्विरोध च’यन

दमाम,साउदी । गैर आवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलनबाट मध्यपूर्व उपसंयोजक राजेन्द्र(जोन) अर्याल नि’र्विरोध च’यन भएको छ । अर्यालसँगै मध्यपूर्व संयोजक प्रबिन गुरुङ र उपसंयोजकमा मनोज गोर्खाली नि’र्विराेध च’यन भएको हो ।

एनआरएन नवौं अधिवेशनबाट २०१९-२०२१ का लागि च’यन भएका उपसंयोजक अर्याल साउदीमा का’र्यरत छन् । यसअघि आईसीसी सदस्य रहेका उनी २०१३ मा एनआरएन आबद्ध भएका हुन् ।

नवनिर्वाचित उपसंयोजक अर्यालले नि’र्विरोध च’यन गर्न अ’होरात्र ख’टी सहयोग गरेका एनआरएनमा आबद्ध अग्रज तथा सहकर्मीहरुलाई धन्यवाद दिए । नेतृत्वहरुले पनि यसरी सह’मति र सह’कार्य गरि संस्थामा रा’जनीति ग’न्ध आउन दिन न’हुने अर्यालले बताए । श्र’मिकहरुका स’मस्या र अ’वस्था नजिकबाट नियालेर अ’ध्ययन गर्न र प’रिस्थिति अनुसार नेपाली दूतावाससँग स’मन्वयात्मक भू’मिका नि’र्वाह गरी श्र’मिकका ह’कहितका लागि ख’ट्ने छु, अर्यालले भने ।

सन् २०१३ देखिको निरन्तर एनआरएनमा रहेका अर्यालले अनुभवलाई नि’खार्ने समय आएको बताए ।

पाल्पा रम्भा गाउँपालिका-१, असेर्दीका अर्याल सन् १९९९ नोभेम्बरमा साउदी प्र’वेश गरेका थिए । उनले सन् २००४ मा अल बदर ट्रेडिङ इष्ट कम्पनी दर्ता गरी दमाममा व्यवसाय सुरु गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।