चर्चित माता सबिताको भ’बिस्यबाणी,- मेयर फागो देशको उच्च ओदाहामा पुग्नु हुन्छ !

चर्चित माता सबिता सरु शर्मा आचार्यले उर्लाबारीका मेयर खड्ग फागो अझै उच्च ओदाहामा पुग्ने र सफल हुने भबिस्यबाणी गरेकी छिन । राजनितिमॉ ऊच्च पद पाऊने,मन्त्री त बन्ने देखेको उनले बताएकी छिन । उनले सामाजिक सन्जालमा लेखेकी छिन, मेयर फागो जस्तो निडर र बिकास प्रेमी नेता देखेको थिइन ।

उनले सामाजिक सन्जालमा लेखेको कुरा जस्ताको तस्तै:

मेयर खड्ग फागो सँग भेट भयो मैले केही दिन अगाडी ऊर्लाबारीको एऊटा नमुनॉ बाल आस्रममॉ ४८ जनॉ बालबच्चाहरुका लागि खाना खुवाऊने योजना गरेँकी थिए र त्यहॉ पहीलो दिन मेयर खड्ग फागो समेत सवारी हुनु भएको थियो र फेरी हिजो पनि हॉम्रो भेट भयो र मलाई सारै मलिन,सालिन,तथा असल नेतामॉ रहने गुण भएका फागो मलाई चॉही जतिपनी मेयरहरु देखे भेंटे तर ऊहॉ जस्तै गुण भएका र मेयर र ऊहॉ एकदम साहसिक र छोटो टाईममॉ ऊर्लाबारीका ऑफ्नो क्षेत्रमॉ भएका क्षेत्रमॉ सेवा सुविधाहरु दिनु भएको रहेछ सबैले ऊहॉको गुनगॉन गाएको समेत देखे ऊर्लाबारीमॉ र ऊहॉ सँग भेट हुदा मैले गरेको बॉणीहरु मुलुकमॉ हिन्दुअधिराज्य सँगै मुलुकमॉ राजा आऊनु पर्ने भबिष्यबॉणी सुनाए।

र मुलुक राजनितिक खतरामॉ छ,बिभिन्न ठॉऊमॉ आन्दोलनहरु बढेर जॉनेछन्,यहॉ भएका हत्या हिँसाहरु बडेरै जॉने कुरा सुनाए,मुलुकमॉ अब कॉंग्रेस पाटीको समेत रॉम्रै भबिष्य छ भनेर सुनाए र ऊहॉलाई राजनितिमॉ ऊच्च पद पाऊने,मन्त्री त बन्ने देखे ।

किनकी मैले हजारौ नेताहरु सँग भेटघाट भएको छ तर धेरैको चॉही देशको बिकास देखि मॉथिल्लो पद सम्म हुने देखेकी छु र ऊहॉपनि मॉथिल्लो पद,र ऑफ्नो क्षेत्रमॉ समेत बिकास गरेर जनताहरुको दुखहरु मेटाऊन लागिपरेको कुरा समेत ब्यक्त गर्नु भयो र म यो जुनीभर समॉजिक,राजनितिक,क्षेत्र बिकास गर्ने बाचा समेत गर्नु भयो ।

मलाई ऊहॉको कार्य देखेर सरनिय लाग्यो अझै बढ्ता त मॉतालाई भेटेर खुसी लाग्यो समेत भनेर भन्नु भयो मेरो तर्फबाट ऊहॉ मेयर खड्ग फागो लाई कार्यसफलताको शुभकॉमना ब्यक्त गर्दै सदैब आशिर्बाद ब्यक्त गर्दछु!



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖