ट्रकले स्कुटरलाई ठ’क्कर दियो, २५ मिटर टाढासम्म ल’तारर्यो अनि योजनावद्ध तरिकाले चालकको टाऊको कि’चेपछि…

काठमाण्डौं, ५ कात्तिक । मंगलबार दिउँसो १२ः १५ को समय थियो । बालकुमारीको चौंडा सडकमा सधैं झैं सवारी साधन ओहोरदोहोर गरिरहेको थियो । सडकको बीचको लेनमा ग्वार्कोबाट स्कुटर कुदिरहेको थियो । यत्तिकैमा एकजना व्यक्ति बाटो का टिरहेका थिए ।

स्कुटर तिव्र गतिमा रहेकाले बाटो का टिरहेका व्यक्ति अ त्तालिए । अगाडि बढ्न खोजेका उनी टक्क रोकिए । स्कुटर चालकले ती व्यक्तिलाई बचाउन खोज्दा केही बढी का टेर बढ्दै थिए । स्कुटरको पछाडि कोटेश्वरतर्फ नै बढिरहेको तिव्र गतिको ट्रक थियो ।

बा ४ ख ९०५५ को ट्रकले स्कुटरलाई ठ क्कर दियो । स्कुटरलाई घि सार्दै लग्यो । अन्दाजी २५ मिटर टाढासम्म घि सारेर लगेपछि चालक घा इते हुन्छन् । घा इते चालकलाई ट्रकले रोकेर कि’च्छ । टाउकोमा पारेर कि चेपछि ट्रक चालक र सहचालक फ रार हुन्छन् ।

घटनाका प्र त्यक्षदर्शी एक महिला भन्छिन्, ‘कस्तो पा’पी रहेछ । रोकेर पनि कि चेर मा र्यो ।’घटनाको दश मिनेटपछि प्रहरी आइपुग्छ । प्रहरीले ट्रकलाई पछाडि हटाउन लगाएर कि चिएको अवस्थाको मृ तकलाई झि क्छ । चक्काले च्या पिएको श व झिकेर प्रहरीको गाडीमा अस्पताल लगिन्छ ।

(घटनाको सं वेदनशीलतालाई मध्यनजर गरी भिडियो सार्वजनिक नगरिएको रिपोर्टर्स नेपालले ऊल्लेख गरेको छ)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।