प्रधानमन्त्री ओली अस्पताल भर्ना, के भएको हो ?

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज विहान ग्राण्डी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीलाई नियमित फलोअपका लागि लगिएको जानकारी दिए । केही दिनअघि पनि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा दिनभरि बसेर आएका थिए । त्यतिवेला पनि उनको निजी सचिवालयले नियमित जाँचको लागि अस्पताल लगिएको जनाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।