तामाङ घेदुङ साईप्रसको तेस्रो वार्षिकोत्सब सम्पन्न

साइप्रस।नेपाल तामाङ घेदुङ साईप्रसले अक्टोबर २७ तारिख आइतबार तेस्रो वार्षिकोत्सब मनाइएको छ । वार्षिकोत्सब लिमासोलस्थित गोर्खा किचन रेस्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

चौथो वर्षमा प्रवेश गरेको घेदुङ रो’जगारीको लागि साइप्रस आइपुगेकी महिलाहरुको स’क्रियतामा गठन भएको हो । “तामाङ जातिको उत्थान,भाषा,धर्म र सङ्कृतिको सं’म्बर्द्वनभन्ने मुल नाराका साथ सन् २०१६ अक्टोबर महिनामा स्थापना भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली सङ्घ साईप्रसका महासचिव कृप थापाले घेदुङ चौथो वर्षमा प्रवेश गरेकोमा बृहत कार्यक्रम गरी मनाएकोमा धन्यवाद दिए । साईप्रसमा हुने समस्यहरुलाई घेदुङसँग सहकार्य गरेर सुल्झाउन गैरआवासीय सङ्घ तत्पर रहेको कृपले बताए ।

घेदुङकी संस्थापक अध्यक्ष नानू गोम्जाले स्थापना कालदेखि साथ दिदै आएको र प्रत्येक्ष तथा अ’प्रत्यक्ष रुपमा साथ दिएको सबैलाई धन्यवाद दिइन् । उने आगामी दिनमा समेत दा’ताहरुलाई हिजोकै जसरी सहयोग गर्न अनुरोध गरिन् ।

समारोहमा घेदुङकी सचिव सुनिला दोङ तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सभापति घेदुङकी अध्यक्ष साङमो थोकर तामाङ रहेकी थिइन् । कार्यक्रममा निर्मला थिङ तामाङ, सुनिला दोङ तामाङ, मिना लामाले स्वागत गीत गाएकी थिइन् । त्यसैगरी सुनी तामाङ, सोनम घले स्वागत नृत्य प्रस्तुत गरेको थियो ।घेदुङकी महासचिव तथा कार्यक्रम सञ्चालिका लक्ष्मी ब्लोन तामाङले वार्षिक प्रग’ति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।