मन्त्री भट्टराई संग युके एनआरएनको अन्तरक्रिया सम्पन्न

बेलायत । गत ३ अक्टोबर २०१९ का दिन माननीय मन्त्री योगेस भट्टराई संग युकेमा रहेका नेपालीहरुले अ’न्तरक्रिया गरेका छन् ।

गैर आवासिय नेपाली संघ युकेको आयोजनामा अल्डरसट स्थित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । माननीय भट्टराईले आउदो बर्ष घोषणा गरेको भ्रमण बर्ष २०२० लाई साथसहयोग गर्न अपिल गर्नुको साथै अन्तर्राष्ट्रिय विमानस्थल सुधार सबैभन्दा मेरो प्राथमिकतामा हुनुपर्ने आफूले बुझेको कुरा बताउनु भयो ।

संघकी अध्यक्ष श्रीमति पुनम गुरुङको अध्यक्षता रहेको कार्यक्रमलाई युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले पनि सम्बोधन गरेका थिए भने महासचिव फडिन्द्र भट्टराईले संचालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।