नेवा खल हाम्बर्ग जर्मनीको आयोजनामा “नेपाल सम्बत ११४० भिन्तुना” तथा “मह-पुजा हुने

जर्मन । नेवा खल हाम्बर्ग जर्मनीको आयोजनामा आउदो ०९-नोवेम्बेर-२०१९ मा पहिलो पटक जर्मनीको हाम्बर्ग महानगर क्षेत्रमा नेवाहरुका महान पर्व मह-पुजा तथा नेपाल सम्बत ११४० भिन्तुना नेपालका लोकप्रिय गायक दिपक बज्राचार्य, चेरिसा बज्राचार्य, र स्थानिय कलाकारहरुका साथमा भव्यरुपमा हुने भएकोछ ।

उक्त कार्यक्रमलाई सफल बनाउनका लागि तिब्र तयारी भै रहेको संस्थापक चिरन श्रेष्ठले बताउनु भएकोछ ।

आयोजकले एक सुचना जारि गरि हाम्बर्गवासी तथा जर्मन स्थित नेपालीहरुका सम्पुर्ण संघसंस्था समुदाय लगायत नेपाल र नेपाली संस्कार संस्कृतिलाई मायाँ गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा सहभागी भई भब्य र सभ्य रुपमा सफल पार्नको लागि हार्दिक अनुरोध सहित निमन्त्रणा गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।