प्रज्ञामा पुस्तक मेला सुरु

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज मङ्सिर १ गते आइतबारदेखि पुस्तक मेला सुरु भएको छ । कुलपति गङ्गाप्रसाद उप्रेतीले मेलाको उद्घाटन गर्नुभयो ।

कुलपतिले ज्ञानको केन्द्र प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भाषा एवम् वाङ्मयका विभिन्न पुस्तकहरू उपलब्ध यो मेलाबाट पाठकवर्गले असीमित लाभ लिन सक्ने बताउनुभयो ।

१५ दिनसम्म चल्ने मेलामा पछिल्लो ६ महिनाभित्र प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ८० भन्दा बढी नयाँ पुस्तकहरू उपलब्ध छन् । मेलामा पुस्तक खरिद गर्दा १० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।